Tag: राजनीतिक दलसम्बन्धी अध्यादेश

प्रदेश संसदका सभामुखले बदलेनन् दल, दल रोज्ने विषयमा अध्यादेश मौन

काठमाण्डौ । राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले