Tag: राजानन्द माण्डव्य

बनेपा नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार राजानन्दले पाए धारा’

काभ्रे । आसन्न वैशाख ३० गते हुने स्थानीय तहका लागि बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माण्डव्यले धारा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र