Tag: राजेशकाजी श्रेष्ठ

त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

काठमाडौं– राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ । जन गणतन्त्र चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको