Tag: राज्जा रानी

मेलिना राईको आवाजमा ‘कति बोलाउ निर्मोहीलाई’ सार्वजनिक

अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत ‘कति बोलाउ निर्मोहीलाई’को म्युजिक भिडियो BODHI HD को यूट्यूब च्यानल https://youtube.com/bodhihd बाट सार्वजनिक भएको छ ।