Tag: रामकथा वाचन

हुरीले धामको त्रिपाल उडाउँदा रामकथा वाचन सुन्न बसेका १४ को मृत्यु

भारतको राजस्थानस्थित बाडमेरमा अत्याधिक गतिका साथ आएको हावा-हुरीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने पचास भन्दा बढी श्रद्धालुहरु घाईते भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार, उक्त त्रिपालभित्र ३ सय