Tag: रामलिला

नेपालगञ्जमा यसवर्ष पनि रामलिला मञ्चन नहुने

नेपालगञ्ज । कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलिला यो वर्ष पनि नेपालगञ्जमा मञ्चन नहुने भएको हो । गतवर्ष झै यसपाली पनि रामलिला सञ्चालन नहुने आयोजनकले जनाएको