Tag: रामेश्वर राय यादव

एक महिना भित्र विदेशमा अलपत्र सबै कामदारको उद्दार गर्छौः श्रममन्त्री यादव

बैदेशिक रोजगारका क्रममा कोभिड–१९ का कारण अलपत्र कामदारहरुको उद्दार सम्बन्धि निर्देशिका परिमार्जन गर्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् । वैदेशिक रोजगार पत्रकार समाजले हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुको