Tag: राष्ट्रिय अर्थतन्त्र

शक्ति–सङ्घर्षको छायाँमा राष्ट्रिय अर्थतन्त्र

कोरोना–सङ्कटले गर्दा सम्पूर्ण विश्व नै अहिले आर्थिक मन्दीको स्थितिमा छ। सबैतिर अनिश्चितता र चिन्ता व्याप्त छ। उत्पादन व्यवस्थाले पूर्ववत् काम गर्न सकेको छैन भने जेजति उत्पादन भएको छ त्यो पनि