Tag: राष्ट्रिय बिमा कम्पनी

सेयर बजार १८ दशमलव ५४ अंकले ओरालो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से १८ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ९२९ दशमलव २८ विन्दुमा पुगेको हो ।