Tag: रिच इन्टरटेन्टमेन्ट

जेठ १२ गते बाट प्रदर्शनमा आउने ‘टुल्की’ को पोस्टर सार्वजनिक

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र