Tag: रियलमी ८ प्रो

रियलमी ८ औं सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति

फागुन १८, काठमाण्डौ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८ औं सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।