Tag: रियो दि जेनेरियो

फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया

एजेन्सी। रियो दि जेनेरियो । ब्राजिलका फुटबल बादशाह पेलेको पेटको शल्यक्रिया भएको छ । उनको पेटभित्र पलाएको ट्युमर शल्यक्रियामार्फत काटेर फालिएको हो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए