Tag: रुखहरुको मृत्यु

प्रशान्त शर्माको उपन्यास ‘रुखहरुको मृत्यु’ बजारमा

काठमाडौं ।  लेखक प्रशान्त शर्माको पहिलो कृति (उपन्यास) ‘रुखहरुको मृत्यु’बजारमा आएको छ । शर्माको पहिलो उपन्यास मंसिर २५ गतेबाट बजारमा उपलब्ध भएको हो । लेखकका अनुसार उपन्यासलाई असोजमा नै सार्वजनिक