Tag: रूमेटाइड आर्थराइटिस

के हो गठिया अर्थात आर्थराइटिस? कसरी हुन्छ यसको पहिचान र उपचार?

आर्थराइटिस अथवा गठिया जसलाई संधिशोथ पनि भन्ने गरिन्छ । यसमा हड्डिका जोडहरुमा सुन्निने समस्या हुन्छ । गठियाका पीडितहरुको एउटा हड्डिको जोडमा समस्या देखिंदा एक वा एक भन्दा बढी शरीरका अन्य