Tag: रेट्रोफिट

पूर्व प्रम बाबुराम भट्टराई आफ्नो पुख्र्यौली घरलाई रेट्रोफिट गराँउदै

गोरखा पालुगंटारमा आफ्नो थलो घर भएका नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पुरानो घरलाई रेट्रोफिट गराउने भएका छन् । सीआरएस नेपालको सहयोगमा एनसेटको प्राविधिक सहायता अनि अल थ्रि मिडियाको साप्तहिक