Tag: रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज

९२.७ मेगाहर्जमार्फत् शुरु भयो रेडियो क्यान्डिड

काठमाण्डौ । रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गतेबाट दरवारमार्गस्थित रेडियो क्यान्डिडको स्टेशनबाट शुरू भएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका