Tag: रेभोल्युशन

आवश्यकता संवैधानिक क्रान्तिको – भाग : १

मानिस सामाजिक प्राणी हो । ऊ एक्लै आफ्नो जीवन चलाउन असक्षम छ यसकारण उ समाजमा बस्छ । समाजमा सामाजिक व्यवहार सञ्चालन गर्दैगर्दा विभिन्न विवाद तथा असमझदारीको अवस्था सिर्जना हुन्छ ।