Tag: रेष्टुरेन्ट

२५ रुपैँयाको मकै बेच्ने बुढी आमा

एउटा कार रोकियो। कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको?” धुँवाले खोक्दै भनिन्, “२५।”

स्वर्गमा वास होस् यम बुद्ध

नहोला सँगै आज त र म तर तेरो संझना यो मनमा छ साथ छोड्ने छैन भन्थौ कहिले तर साथी निकै एक्लो छु अहिले उस्ले एकदिन चुरोट सल्कायो अनि सोध्यो ए