Tag: रोजगार

नेपालमा श्रम स्वीकृति , सन १९५० को सन्धी र भारत

गत माघ १० गते श्रम तथा ब्यवसायजन्य सुरक्षा विभागले आफु मातहतका श्रम तथा रोजगार कार्यालयहरुलाई ‘भारतीय श्रमिकहरुको श्रम स्वीकृति सम्वन्धमा’ शीर्षकमा परिपत्र पठायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई वोधार्थ दिइएको