Tag: रोजगार तथा सामाजिक सुरक्षामन्त्री

‘ठगि नियन्त्रण पहिलो प्राथमिकता’-श्रममन्त्री चौधरी

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले गैरकानुनी ढंगबाट विदेश पठाउने काम रोक्ने बताएका छन् । आइतबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेपछि उनले मापदण्डविपरीत विदेश पठाउने काम