सन्दिप लामिछानेले दिल्लीको १४ औं तथा आफ्नो व्यक्तिगत तेश्रो ओभरको दोश्रो बलमा १८ बलमा ३२ रन बनाएर खेलीरहेका मोईन अलीलाई आफ्नो चर्चित गुगलीको जालोमा पार्दै विकेट किपर ऋषभ पन्तद्वारा स्टम्पिङ गराउँदै