Tag: रोहिंग्या शरणार्थी

बंगलादेशमा १३० जना रोहिंग्या शरणार्थी बोकेको डुंगा पल्टीयो, १५ जनाको मृत्यु

बंगलादेशी क्याम्पबाट १२५ जना रोहिंग्या शरणार्थीहरु बोकेर हिँडेको डुंगा अत्यधिक भारका कारण पल्टिदा बङ्गालको खाडीमा १५ जना रोहिंग्या मुसलमानहरुको मृत्यु भएको खबर छ । मृतकहरुमा अत्याधिक महिलाहरु छन् भने ४