Tag: रोहित मिश्रा

भारतको अनुदानमा ताप्लेजुङमा निर्मित सिनाम उच्च माविको भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन प्रतिनिधि सभाका माननीय सांसद योगेश भट्टराई र माननीय संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका