Tag: रौतहट

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

फणी महत, रौतहट । दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।

रौतहटमा लोसपामा ८८ र नेकपा (एकीकृत समाजवादी)मा ८४ जनप्रतिनिधिको सनाखत

रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् । चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रदेश २ को विभिन्न जिल्लाहरूमा प्रदर्शन

काठमाण्डौ, ३१ भाद्र, २०७७ । पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, राैतहट र धनुषामा प्रदर्शन गरेकाे छ । प्रदेश २को

UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग 

रौतहट, २२ भाद्र, २०७७ । गरुडाका ‘निरन्जन राम’हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भूमिकाको कारणले बिजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउँदै फेरि ‘पुजारी श्रीराम साह हत्याकाण्ड’मा पनि प्रहरीको भूमिकामाथी गम्भिर

UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)

रौतहट, भाद्र २०, २०७७ । रौतहटमा पुजारी श्रीराम साहको हत्या ‘आर्थिक लेनदेन’का कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको कुरा पीडित परिवारका सदस्यहरूले बताएकाछन । उनको घरपरिवारकासँग उल्टै प्रहरीले प्रश्न

सांसद साहद्वारा पुजारी मारिएको ठाउँमा भब्य मन्दिर तथा मठ निर्माण गर्ने घोषणा

गौर, १४ भाद्र, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहद्वारा

#३ – अरबौं भ्रष्टाचारका आरोपि मदन गुप्ता र उनका मतियारहरुको सम्पत्ति रोक्का

वीरगञ्ज ६, बैशाख २०७६ । मध्य तराईका तीन भिन्न जिल्लामा किर्ते रसिद तथा किर्ते जग्गा रजिष्ट्रेशनबाट ब्यापक भ्रष्टाचारमा संलग्न नायब सुब्बा तहका सरकारी कर्मचारीकै नेतृत्वमा भएको घटनामा सम्बन्धित निकाय एक्शनमा

अख्तियारद्वारा फरार अरबपति नायब सुब्बा गुप्ताविरुद्ध हाजिर हुन ७ दिने सूचना जारी

सिमरा, बारा, चैत्र २९ । राज्यको अरबौं राजश्व हिनामिना गरी अकूत सम्पत्ति जोडेका जिल्ला रौतहट, गौर–१ स्थायी ठेगाना भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ०४, विर्ता निवासी मदनप्रसाद

Bara Parsa storm
मध्य तराईमा आँधी हुरीको वितण्डा, जनधनको क्षति

बीरगंज १७ चैत्र । बारा, पर्सा, रौतहट तथा सर्लाही गरी मध्य तराईका जिल्लाको केही स्थानमा आइतबार साँझैदेखि आएको डरलाग्दो ऑधिहुरीबाट धनजनको अकल्पनीय क्षति भएको छ । जसमा बाराको फेटा गाउँपालिकामा पर्ने