Tag: लभ फेलर

लभ फेलर एउटा सामाजिक समस्या, के पुरुषहरु मात्र समस्या खडा गर्दछन् त?

इन्टरनेटको सहज पहूँच र विश्वको यो उर्लदो फेमीनीज्म संस्कारमा छोरा मान्छेहरुको जनरल पोटरेट कस्तो बनाइदैछ भन्ने बुझ्न जरुरी हुन्छ । पुरुषहरुलाई असंवेदनशील, ह्रिंसक, निरकुंश अनि डरलाग्दो रुपमा देखाइँदैछ । नराम्रो