Tag: लाइभ राउण्ड

द भ्वाइस अफ नेपालमा अाईतबार

धुमधडाका चलिरहेको छ द भ्वाइस अफ नेपालको साङ्गीतिक आँगनमा । अहिले लाइभ राउण्डमा ब्लाइण्ड अडिशनबाट छानिएका अनि ब्याटलमा जितेका र स्टेल भएका ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिन्छ । चारजना कोचहरुको