Tag: लाओत्से

को हुन् चिनियाँ प्रकृतिवादी दार्शनिक लाओत्से ?

काठमाडौं। लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन्। उनलाई ताओ दर्शनका पिता मानिन्छ। ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ। लाओत्सु प्राचीन