Tag: लिभिङ विथ आइसिटी

पिबिएस आइटी करिअर कन्क्लेभ पुस २५ र २६ गते हुने

सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार नै परिवर्तन हुदै गइरहेको छ । अबको शिक्षा र व्यवसायीक करियरमा पनि सूचना प्रविधि अपरिहार्य झै बनिरहेको