Tag: लिम्बुवान

चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा विशाल जनप्रदर्शन

गौरादह ,५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरादहमा शक्तिप्रर्दशन गरेको छ । गाउँ गाउँबाट सयौंको संख्यामा सर्वसाधारणहरुको