Tag: लीलासिंह कर्मा

नहारेका लेखकः लीलासिंह कर्मा

लीलासिंह कर्मा भन्थे, ‘जातलाई होइन विचारलाई सम्मान गर ।’ यही आदर्शमा बाँच्न चाँहदा उनी जीवनभरि शक्ति, पैसा र अवसरका पछि लागेनन् । त्यसैले त्यस बेला यिनको त्याग, योग्यता र निष्ठाको