Tag: लुकिछिपी

“लुकिछिपी किन मायामा” बोलको गीतको भिडियो सार्वजनिक

लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोलाई नविन चौहानले निर्देशन गरेका हुन् भने सुरविना कार्की, मुकुन भुषाल, अनु काफ्ले, मनिष तामाङलगायतको अभिनय रहेको छ ।