Tag: लोकतन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको प्रासंगिता

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जद्वारा “लोकतन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको प्रासंगिता” विषयक कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको प्रासंगिता” विषयमा प्यानल छलफलको आयोजना भएको छ