Tag: लोकबहादुर कार्की

को हुन् ६ जनाको हत्या गर्ने लोकबहादुर ? किन लखेटी-लखेटी हत्या गरे ?

संखुवासभा । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण