Tag: लोचन कार्की

संकटको क्षण प्रविधिमार्फत समर्पित डाक्टरहरु

महोत्तरी सीतापुरका कामेश्वर धानुक (नाम परिवर्तन) लकडाउनको समयमा टाउको दुख्ने समस्याले ग्रसित भए, चढ्दो गर्मीले होला भन्ने एकथरि गाँउलेहरु अड्कल काटे त कतिले पेटमा ग्याँस धेरै भएर त्यसको प्रभावले टाउको