Tag: वाजिद खान

बलिउडमा अर्को चोटः रहेनन ‘सुरिली अँखियो’ का वाजिद खान

तबलाबादक उस्ताद शराफत अलि खानका दुई नामूद सङ्गीतज्ञ छोराहरु साजिद-वाजिदको जोडिले बलिउडमा नयाँ धून र सङ्गीतको धार पस्किए । निकै मर्मश्पर्शी गीतमा यि दुइले गरेको सृजना हिन्दूस्तानी सङ्गीत स्रोताहरुबिच बाँचिरहने