Tag: वाणिज्य दूतावास

अमेरिकाले चीनको चेंगदूस्थित रहेको वाणिज्य दूतावास बन्द गर्दै गर्‍यो खाली

संयुक्त अधिराज्य अमेरिकाले दक्षिण पश्चिम चीनको सिचुवानको चेंगदूमा रहेको एक वाणिज्य दूतावासलाई बन्द गर्दै दूतावास परिसरलाई स-कर्मचारी खाली गरिदिएको छ । अमेरिकी कर्मचारीहरु दूतावास परिसरबाट बाहिरिंदा बाहिर ठूलो संख्यामा रहेका