Tag: वायु प्रदूषण

अति उद्योगीकरणले ल्याएको विपत्ति

औद्योगिक क्रान्तिपूर्व वस्तुहरूको उत्पादन गर्दा मेशिन प्रयोग हुन्थेन। मानिसहरू केवल हातले आवश्यक सामान निर्माण गर्थे। हरेक वस्तु हातले निर्माण गर्दा थोरै समयमा ठूलो परिमाणमा उत्पादन सम्भव थिएन। त्यसकारण जे जति