Tag: वासु शशी

वासु शशीको जीवनी

‘वासु शशी’ नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए ।