Tag: विजय सुवेदी

बालेनले कटाए दश हजार मत, केशब स्थापित र सृजना सिंह क्रमशः पछाडि – भरतपुरमा रेनुले सुवेदी विरुद्ध बनाइन ६३ मतको अग्रता

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा अपडेट अनुसार दश हजार सात सय सन्तान्नब्बे (१०७९७) मत प्राप्त