Tag: विपि उद्यान

कंक्रिटको शहर बसाउने मेयरको सपना, विपि उद्यानको जग्गामा किन गिद्धेनजर?

वीरगञ्ज, सन्तोष देवकोटा । विपि उद्यानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको वीरगञ्ज महानगरले प्रकृति मास्ने काम गरेकोले वीरगञ्जवासीले यसको कडा प्रतिवाद गर्नुपर्ने कुरा युवा नेता धिरज गुप्ता बताउनुहुन्छ ।