Tag: विप्लव समूह

विप्लव समूहले भन्यो– नसुध्रिएकाले सम्झाउन जाँदा प्रतिकारका क्रममा शिक्षकको मृत्यु

काठमाडौं । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको जिम्मा लिएको छ । नेकपाले जिम्मा लिदै प्रतिकारमा उनी मारिएको दावी गरेको छ । सो पार्टीका इन्चार्ज प्रतापको