Tag: वि-च्याट

ट्रम्पले अन्तत कार्यकारी निर्देशमा गरे हस्ताक्षर, टिक-टक, वि-च्याट जस्ता एपलाई पर्नसक्छ अप्ठेरो

अमेरिका, २४ साउन, २०७७ । संयुक्त अधिराज्य अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार एक कार्यकारी निर्देशमा हस्ताक्षर गरेका छन् । त्यस कार्यकारी निर्देशमा अमेरिकीहरुलाई ४५ दिनभित्र चिनियाँ एप्लिकेशनहरुबाट कारोबार रोक्नका लागि