Tag: वैदिक

हनुमान चालिसामा निकालिएको छ सूर्य र पृथ्वी बीचको दूरी

आधुनिक खगोलशास्त्र र विज्ञानबाट हामीले सूर्यको वरिपरि पृथ्वीको अक्ष पूर्णरूपमा वृत्ताकार नभई अण्डाकार भएको थाहा पाएका छौँ। त्यसैले गर्दा, वर्षभरीमा सूर्य र पृथ्वीबीचको दूरी पनि फरक पर्ने गर्छ। पृथ्वीले सूर्यलाई