Tag: शंकर घिमिरे

सबै सुपरस्टारहरु एकैठाउँमा नृत्य गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक

लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’ प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो