Tag: शङ्कर गिरी

नरेन्द्रराज प्रसाईले घोषणा गरे- ‘धनले मान्छेलाई किरा बनाउन सक्छ, मनले मान्छेलाई हीरा बनाउन सक्छ ।’

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो भने- उनले आफ्नो सबै जेथा पोको पारेर कन्तुरमा राखेनन् ।