Tag: शान्ता चौधरी

क्यान्सरपछि कोरोनालाई जितेकी शान्ता चौधरी भन्छिन् – बाँच्छु जस्तै लागेको थिएन

काठमाडौं । नेकपा सचेतक शान्ता चौधरीले कोरोना संक्रमण निको भएको छ । उनले आफु कोरोना संक्रमण मुक्त भए पछि पुनर्जीवन पाएको बताएकी छन् । विगतमा स्तन क्यान्सरबाट समेत पीडित भएकी