Tag: शिवरात्री

सत्याकृत ब्याण्डको शिवरात्री विशेष ‘आउ फर्केर ’ सार्वजनिक

सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । आयतित संस्कार र