Tag: शिव ताण्डव

पशुपतिनाथमा भरतनाट्यमको विशेष प्रस्तुती (तस्वीर सहित)

काठमाण्डौस्थित भारतीय राजदूतावासमा रहेको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले शिवरात्रिको अवसरमा साँझ आदिदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरतनाट्यम नृत्यको प्रस्तुति गरेको छ । प्रख्यात नेपाली नृत्य