Tag: शुशिल सिंह क्षेत्री

वीरगञ्ज ५ को वडा अध्यक्षमा भिड्न थालेका शुशिल को हुन?

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोल निवासी शुशिल सिंह क्षेत्री अगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनमा भिड्दै छन । उनी स्थानीयतह निर्वाचनमा वडाअध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालबाट भिड्ने