Tag: शुसिल कुमार साह

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठको समापन

हिजो अस्ताँउदो सूर्यलाई आराधना गरेर साँझमा घर फर्किएका भक्तालु, व्रतालु अनि तिर्थालुहरु आज बिहान उदाँउदो सूर्यसंगै जलाशय, नदिनाला लगायत घाटहरुमा बाक्लै देखिए । छठ एउटा लहर हो, चाड हो अनि